You are viewing the translated version of (नियम ३ को उपनियम (१) को खण्ड (घ) संग सम्बन्धित).

Schedule 12
(नियम ३ को उपनियम (१) को खण्ड (घ) संग सम्बन्धित)

(नियम ३ को उपनियम (१) को खण्ड (घ) संग सम्बन्धित)

नेपाल सरकारको प्राइज बण्ड ………. ब्याज रहित प्राइज बण्ड
राष्ट्र ऋण ऐन, २०५९ बमोजिम उठाइएको ब्याज रहित प्राईज बण्ड ……………. मध्ये रु. ……………….. अक्षरेपी …………………….. …………………………… रुपैयाँ मात्रको भुक्तानी मिति ………………….. मा यो ऋणपत्र लिई आउने व्यक्तिलाई र त्यसको ब्याजको
हकमा यस ऋणपत्रको पछाडि लेखिए बमोजिमको प्राइज पर्नेलाई दिने गरी यो प्राइज बण्ड दिइएको छ ।
विभागीय प्रमुख गभर्नर
राष्ट्र ऋण विभाग नेपाल राष्ट्र बैंक
बिक्री गर्ने कार्यालयको छापः
मितिः
नेपाल राष्ट्र बैंकको रेखदेखमा वर्षको दुई पटक ……………. चिठ्ठा खोलिनेछ र चिठ्ठा पर्ने
ऋणपत्रका धनीहरुलाई निम्नलिखित प्राइजहरु दिइनेछः–
प्राइज दिइने संख्या दर जम्मा रकम
पहिला ………. जनालाई रु. …………….. ले रु. ……………
दोस्रो ……….. जनालाई रु. …………….. ले रु. ……………
तेस्रो ……….. जनालाई रु. …………….. ले रु. ……………
चौथो ………. जनालाई रु. …………….. ले रु. ……………
पांचौ ………. जनालाई रु. …………….. ले रु. ……………
जम्मा रु. ……………
प्राइजको लागि दावी पेश गर्दा यो ऋणपत्र सहित दावी पेश गर्नु पर्नेछ र त्यस्तो दावी बैंकले तोकिदिएका नेपाल ……. स्थित जुनसुकै बैंक वा वित्तीय संस्थामा गर्न सकिनेछ । त्यस्तो दावीको विवरण सम्बन्धित बैंक वा वित्तीय संस्थाले विभागमा पठाउनु पर्नेछ र विभागले सो उपर
जांचबुझ गरी स्वीकृति पठाएपछि मात्र त्यस्तो दावीको भुक्तानी दिइनेछ । प्राइज वा साँवाको दावीको निमित्त ऋणपत्र पेश गर्दा वा बुझाउंदा त्यस्तो ऋणपत्र सावुद रुपमा हुनु पर्नेछ । कुनै हालतमा पनि हराएको वा चोरिएको वा नष्ट भएको ऋणपत्रको प्रतिलिपि दिइने छैन तथा प्राइज वा साँवा दावी स्वीकार गरिने छैन ।
माथि उल्लिखित चिठ्ठा खोलिने मितिले कम्तीमा साठी दिन अगावै प्राइज बण्ड खरीद गर्नेले मात्र प्राइज पाउनेछ ।